विप्लवलाई प्रतिबन्ध लगाएकोमा नयाँ शक्ति पार्टीको आपत्ति

काठमाडौँ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले मुलुकमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण … Continue reading विप्लवलाई प्रतिबन्ध लगाएकोमा नयाँ शक्ति पार्टीको आपत्ति